दालचिनीबाट गाउँलेहरूले आम्दानीको बाटो फराकिलो बनाएका छन् । त्यही दालचिनीको पात र बोक्रा बेचेर घरखर्च,ओैषधोपचार,लत्ताकपडा र शिक्षादीक्षामा खर्चिएका छन् । यो कुरा पाल्पा तिनाउ गाउँपालिकाको हो । तिनाउभित्र ६ वटा वडाहरू छन् । त्यसमध्ये वडा नम्बर ३ का फिरफिरे, बेरुवा,ज्यामिरे,उल्टेकुना,सराङखोला,देउराली,गड्डा गाउँका किसानहरूले प्रतिघर न्यूनतम पचास हजारदेखि चार...
पाल्पा, तिनाउको गतिशील संस्थाको नाम हो सामुदायिक वन समन्वय समिति । यो संस्था सम्वत् २०५८ सालमा स्थापित भई २०६० सालमा जिल्ला प्रशासन कार्यालय, पाल्पामा दर्ता भएको गैरसरकारी संस्था हो । वन, वातावरण र जैविक विविधता संरक्षणका निम्ति क्रियाशील यो संस्थाले सचेतनामुखी कार्यक्रम, आयमुखी...
तिनाउकाे नुवाकाेटमा धार्मिक एवम् पर्यापर्यटन विकास,वन व्यवस्थापन र डढेलाे नियन्त्रण सम्बन्धि छलफल कार्यक्रम बुधवार सम्पन्न भयाे । उक्त कार्यक्रममा मुख्य वक्ताका रुपमा लुम्बिनी प्रदेशका वन निर्देशक दधिलाल कंडेलले तिनाउभित्र रहेका धार्मिक,ऐतिहासिक र पर्यटकीय क्षेत्रकाे विकासका लागि स्थानीय धार्मिक एवम् सामुदायिक वन उपभाेक्ताहरुले सार्थक...
कच्चा पदार्थ थाकलबाट बनेका आधुनिक हस्तकला तथा उपहारजन्य सामग्री निर्माणसम्बन्धि तालिमकाे मंगलवार तिनाउकाे नुवाकाेटमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले स्थानीय सामुदायिक वनहरुमा पाइने थाकलबाट बन्न सक्ने झाेला, टाेपी,पर्स र चप्पल...
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि सरकारले तोकेका मापदण्डहरु पालना गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । वन संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै लुम्बिनी प्रदेशसभाबाट जलाधार क्षेत्र संरक्षण  ऐन निर्माण भैरहेको जानकारी दिए । पाल्पाको दोभानमा...
पाल्पाको तिनाउमा सामुदायिक वन समन्वय समितिको २० ओैं वार्षिक साधारणासभा एवम् ११ ओै अधिवेशन शनिवार दाेभानमा सम्पन्न भएक छ । कार्यक्रमका बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ र बुटवल बीच नङ र मासुकाे सम्बन्ध रहेकाे बताउँदै वन, वातावरण र जैविक विविधता संरक्षणमा...
सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाले तिनाउ गाउँपालिकाभित्र रहेका सामुदायिक वनका अवस्था,अध्ययन र अवलोकन गर्ने हेतूले संरक्षणका लागि वडागत अभियान सञ्चालन गरेको छ । तिनाउ गाउँपालिकाभित्रका ६ वटै वडाहरुमा पुगेर सामुदायिक वनका वर्तमान अवस्था, हिसावकिताव, बैठक,आमभेला, साधारणसभा ,अधिवेशन र कार्ययोजनाका विषयमा छलफल गर्ने उद्देश्यका...
पाल्पाको तिनाउमा सामुदायिक वन समन्वय समितिका नयाँ कार्यसमितिकाे विषयगत एवम् संस्थागत अभिमुखीकरण  सम्पन्न भएको छ । डिभिजन वन कार्यालय, पाल्पाका अधिकृत यमलाल पाेखरेलले वन ऐन, नियमावली, वन उद्यम र वन सम्बन्धि सहजीकरण गरेका थिए । साथै चरा विशेषज्ञ मित्र पाण्डेयले चरा र वन्यजन्तु...
सामुदायिक वन समन्वय समिति तिनाउमा सोमबार पदस्थापन सम्पन्न भएको छ । समितिको २० औं वार्षिक साधारणसभा एवम् ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई तिनाउको अर्घाछापमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा ७८ दशमलव ३९...