image

वन संरक्षण

वन संरक्षण प्रणाली र प्रमाणीकरण एक प्रणाली हो

image

वातावरण संरक्षण

वातावरणमा मानिसलगायत अरू प्राणी पनि स्वस्थ रहन सक्छन

image

जैविक विविधता संरक्षण

प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता

iconसामुदायिक वन समन्वय समिति

तिनाउ गाउँपालिकामा रहेको गैह्रनाफामुखी सामुदायिक संस्था हो ।

यसको स्थापना २०५८ सालमा भएतापनि जिल्ला प्रशासन कार्यालय, पाल्पामा २०६० सालमा विधिवत् दर्ता भएको थियो । यो संस्था समाज कल्याण परिषद्मा २०६१ देखि आवद्ध छ । जसको आवद्धता नं. २७५२९ हो । 

 यसैगरी आन्तरिक राजस्व कार्यालय बुटवलबाट मू.अ.क. नं. ३०३५९८५४१ प्राप्त गरेको छ । वन, वातावरण र जैविक विविधता संरक्षणमा क्रियाशील यस सामुदायिक वन समन्वय समितिले गर्दै आएका गतिविधिहरु तपसील बमोजिम छन् ।

iconअध्यक्षको कलमबाट

सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पा

वन,वातावरण र जैविक विविधता संरक्षणमा काम गर्दै आएको छ

खास गरी यो संस्थाले संरक्षणमा सचेतीकरण,आर्यआर्जनमा जोड र पैरवी गर्दै आइरहेको छ । तिनाउ गाउँपालिकाभित्र रहेको ८४ वटा सामुदायिक वन उपभोक्ता समूह र तीन वटा धार्मिक वनको छाता संगठनको रुपमा रहेको यो संस्थाले वन, वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग हातेमालो गरी अघि बढिरहेको छ ।

तिनाउ -२ खुर्सानेमा रहेकाे वरपाेखरी सामुदायिक वनले सन् २००६ को अब्राहम संरक्षण पुरस्कार प्राप्त गरेको थियो । त्यसैगरी यही संस्थाका तत्कालीन अध्यक्ष एवम् वर्तमान सल्लाहकार राजेश श्रेष्ठले २०१५ को अब्राहम संरक्षण पुरस्कार प्राप्त गरेका थिए ।

iconहाम्रो लागि शब्दहरू

हाम्रो शुभचिन्तकबाट केही शब्दहरू

image

वन सेवाको सामुदायिक वन र खुला ठाउँ संरक्षण कार्यक्रम (सामुदायिक वन कार्यक्रम) ले समुदायहरूलाई सार्वजनिक पहुँच र मनोरञ्जनका अवसरहरू प्रदान गर्ने, अत्यावश्यक पानी आपूर्ति र वन्यजन्तुको बासस्थानको संरक्षण गर्ने, प्रदर्शन स्थलहरूको रूपमा सेवा गर्ने वनहरू प्राप्त गर्न र संरक्षण गर्ने अनौठो अवसर प्रदान गर्दछ।

David M. Martin
CEO, Pro Theme
iconलगनशीलता

आयमुखी क्रियाकलाप एवम् आयआर्जनमा सहजीकरण र सहयोग

iconसदायिक वन समन्वय समिति

वन,वातावरण र जैविक विविधता संरक्षणमा काम गर्दै आएको छ

हाम्रो आज सम्मको उपलब्धि

 

 

32 +
सम्पन्न परियोजनाहरू
60 +
तालिम
84 +
सामुदायिक वन
8 +
चलिरहेको कार्यक्रम
iconसमाचार र ब्लग

हाम्रो समाचार पोस्ट र लेख

iconकुरा गरौं

सामुदायिक वन समन्वय बारे

यदि तपाइँसँग प्रश्न वा सुझाव छ भने हामीलाई सम्पर्क गर्नुहोस्

 
Make a Call

+977-75-413011

Request A Service